Friday, July 28, 2017

मेरो माटो लोकार्पण




मेरो माटो लोकार्पण

गीतकार हरिराम महर्जनको  एकल रचना रहेको जुगल डंगोलद्धारा संगीतबध्द गरिएको   राष्ट्रिय  गीतको एल्बम "मेरो माटो" को  आज राजधानीको राष्ट्रीय नाचघरमा एक बिशेष कार्यक्रम गरी बिमोचन गरियो।  कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी प्रमुख अतिथिको रुपमा   जनकबि दुर्गालाल श्रेष्ठ संगीतकार राजू सिंह  गोदावरी नगरपालिकाको मेयर गजेंद्र महर्जन सांसद मदन बहादुर अमात्य माओबादी नेता लीलामणि पोखरेल लगायत  अतिथको   रुपमा आउनु भएको थियो।  

 एल्बम बिमोचनपछि सांस्कृतिक कार्यक्रम पनि  भएको थियो। 

No comments:

Post a Comment

NEPAL SAMBAT , NEPALESE NATIONAL ERA  Nepal sambat was founded on October 20, 879 A.D. during th reign of Thakuri King Raghavadeva (ca....